अमेरिकाले भियतनामलाई तीन गोलले हरायो

काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा अमेरिकाले भियतनामलाई हराएको छ । आज बिहान न्युजिल्याण्डको इडेन पार्कमा भएको समूह ‘ई’ को खेलमा भियतनाम अमेरिकासँग ३–० ले पराजित भयो । अमेरिकाका सोफिया स्मिथले २ तथा लिन्डसे होरानले एक गोल गरे । जितसँगै अमेरिकाले तीन अंक जोडेको छ । आज अरु तीन खेल हुँदैछन् । समूह ‘सी’ को … Continue reading अमेरिकाले भियतनामलाई तीन गोलले हरायो